नेकपा एमालेको १० औं अधिवेशन सफल पार्न स्याङ्जामा दीप प्रज्वलन

नेकपा एमालेको १० औं अधिवेशन सफल पार्न स्याङ्जामा दीप प्रज्वलन

256733672_939028110380196_5886738557737173103_n

राम बहादुर रोकाहा, स्याङ्जा

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ स्थित स्याङ्जा बजारको मुख्य चोक सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेको यहि मङ्सिर १० गते हुन गइरहेको दशौं अधिवेशन भब्यताका साथ सफल होस् भनी मंगलबार साँझ ५ बजे दिप प्रज्वलन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष सगुन रानाले जानकारी दिए ।

अनेरास्ववियु स्याङ्जाले आयोजना गरेको उक्त दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद नारायण प्रसाद मरासिनीसहित अन्य २५ जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds