बास्केटबल संघका पूर्व अध्यक्ष शेर्पाको निधन

बास्केटबल संघका पूर्व अध्यक्ष शेर्पाको निधन

1637718069tendi

काठमाडौँ । नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

लामो समयदेखि नशा रोगबाट पीडित शेर्पाको ५० वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटीका (एनओसी) का पूर्व महासचिव अध्यक्ष समेत हुन्।

नशा च्यापिने रोगको उपचारका लागि उनी अमेरिका, भारत र चीन समेत गएका थिए । तर रोग भने निको भएको थिएन ।

अनेरास्ववियुको राजनीतिबाट उदाएका शेर्पा खेलकूद क्षेत्रमा सक्रिय थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds