स्याङ्जाको वालिङमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

स्याङ्जाको वालिङमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

waling

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आज आइतबार एक सूचना निकालेर पुस २७ गते मङ्गलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ