बिग बोसको १५ औं संस्करणको उपाधि तेजस्वीलाई

बिग बोसको १५ औं संस्करणको उपाधि तेजस्वीलाई

teju

भारतीय रियालीटी सो बिग बोसको १५औं संस्करणकोे उपाधि तेजस्वी प्रकाशले जितेकी छिन् ।

१३१ दिनसम्म चलेको यो रियालीटी सो को फाइनलमा तेजस्वीले प्रतिक सहजपाल लाई हराउदै बिजेता बनेकी हुन् ।

उनले बिग बोस १५ को ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds