सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड इतु जोजिजुलाई

सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड इतु जोजिजुलाई

IMG-e171f5486bf63fde28db5da6037c77d5-V

पोखरा । गायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन् ।

“बिर्सन सजिलो भएन” बोलको गीतबाट १२औँ डि.सिने अवार्डको सर्वाेत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी हुन् ।

उक्त विधामा इतु जोजिजु, मिलन नेवार, मेलिना राइ, अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।

उक्त गीत चलचित्र मखमली–मखमलीमा समावेश छ ।

छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ