पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् प्रेमी राहुल मोक्तानसँग बिहे

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् प्रेमी राहुल मोक्तानसँग बिहे

Sadikshya-and-Rahul-Wedding

काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन्।

उनीहरुले मंगलबार राति काठमाडौंमा विवाह गरेका हुन्।

नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो।

पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए।

काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds