गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

samiksha

काठमाडौं । गायिका समीक्षा अधिकारी सहभागी एक कार्यक्रममा तनाव भएको छ।

सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी दर्शकहरूले हो हल्ला गरेका थिए।

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण अप्रिय घटना भने भएन।

एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ