कास्की २ (क) बाट एमालेका भिम कार्की विजयी, गठबन्धन तेस्राे

कास्की २ (क) बाट एमालेका भिम कार्की विजयी, गठबन्धन तेस्राे

Bhim karki

कास्की – कास्की २ (क) मा प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार भिमबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी भएका हुन् । कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे ।

यो क्षेत्रमा कूल २६ हजार १ सय २५ मत खसेकोमा ९ सय २५ मत बदर भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ