कास्की २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

कास्की २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा निर्वाचित

Bindu

कास्की। कास्की प्रदेश सभा २ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापा निर्वाचित भएका छन्।

थापा ९ हजार २ सय ७९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिस्पर्धी मिना गुरुङले ७ हजार ९ सय ६९ मत प्राप्त गरिन्। भने, राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ