स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी 

स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी 

raju thapa

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन्।

थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन्।

थापाले ३१ हजार ९ सय ९९ मत प्राप्त गर्दा मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरे।

राजु संविधानसभा सदस्य हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ