स्याङ्जामा एक जना मृत फेला

स्याङ्जामा एक जना मृत फेला

mrita fela

स्याङ्जा । स्याङ्जाको गल्याङमा एक जना मृत फेला परेका छन्।

गल्याङ नगरपालिक–११ निमाघाटस्थित कालिगण्डकी नदी किनारमा पाल्पा बगनाशकाली गाउँपालिका–८ बस्ने ५८ वर्षीय यज्ञ प्रसाद बस्याल शनिबार मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ