किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक

किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक

vlcsnap-2023-02-03-17h26m39s605

काठमाडौं । गायक किरण भुजेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ।

भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत छ।

प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको भिडियोमा प्रेमी , प्रेमिका विचको भावनात्मक प्रेमलाई समेटिएको छ ।

देवेन्द्र कुँवरको निर्देशन रहेको भिडियोमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन्।

केही अगाडि प्रमिला बस्नेतको शब्दमा ‘दोहोरी बस्दा’ बोलको गीत बजारमा आएको थियो। जसले राम्रो चर्चा पाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ