अफगानिस्तानमा शक्तिशाली भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

अफगानिस्तानमा शक्तिशाली भूकम्प : भारत र पाकिस्तानमा पनि धक्का

earthquake bhukampa vukampa

काठमाडौँ । अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार राति १० बजेर १७ मिनेटमा अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट तीन सय जनाभन्दा धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds