मानिसमा बर्डफ्लू भेटियो

मानिसमा बर्डफ्लू भेटियो

birdflue

काठमाडौं । चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटिएको छ । यो नै चिलीमा पहिलो पटक बर्डफ्लू भेटिएकोघटना हो ।

चिलीको स्वास्थ्य मन्त्रालयले ५३ वर्षीय पुरुषमा बर्डफ्लू भएको पुष्टि गरेको छ । व्यक्तिमा इन्फ्लूएन्जाका गम्भीर लक्षणहरू देखिएका छन् ।

बर्डफ्लूका बिरामी फेला परेपछि चिली सरकारले सङ्क्रमणको स्रोतका साथै बिरामीको सम्पर्कमा आएका अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको छ।

गत वर्षको अन्त्यदेखि चिलीमा जंगली जनावरहरूमा एच५एन१ बर्डफ्लूका केसहरू देखिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds