जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र आउट

जनकपुरमा अंग्रेजी विषयको प्रश्नपत्र आउट

English-QuestionSEE-2081

जनकपुरधाम । जनकपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।

परीक्षा सुरु भएको केहि बेरमै सामाजिक सन्जाल फेसबुकमार्फत् प्रश्नपत्र आउट भएको हो ।

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ