त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

trishuli-river-

नुवाकोट । त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ११ वर्षकी जेनी डंगोल र ११ वर्षकै सदिक्षा राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरु हिजो बेलुकीपख नुवाकोटको बेलकोटगढी नगरपालिका ७ कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउन गएका थिए ।

उनीहरुको खोजीका लागि हिजैदेखि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ