गायिका रचना रिमाल डिस्चार्ज

गायिका रचना रिमाल डिस्चार्ज

rachana-rimal

काठमाडौं । गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन्।

गत मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएकी रचनालाई शनिबार राति डिस्चार्ज गरिएको हो।

सांगीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेको बेला बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

उनको आन्द्रामा संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाएर उपचार गरिएको थियो।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई चिकित्सकले डिस्चार्ज गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ