बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

elephant

सुनसरी । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बराहक्षेत्र नगरपालिका २ मा रहेको कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेका थिए । प्रहरीका अनुसार झन्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती मृत भेटिएको हो ।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ