सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध

mugling-pahiro

पोखरा । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै सुक्खा पहिरो खसेको छ ।

आज बिहान खसेको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

पहिरो फाल्न मेशिन प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ