सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

Amar-bahadur-Thapa

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन् ।

आज बिहीबार सांसद थापाले आर्थिक वर्ष २०८२र८३ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन पुस्तक च्यातेका हुन् ।

उनले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै विनियोजन पुस्तक च्यातेका हुन् ।

खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए ।

थापा २०७९ मा दैलेख १ बाट नेकपा एसबाट निर्वाचित सांसद हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ