सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव

प्रवर्द्धनात्मक सामाग्री

सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव

‘सफलमै छ, असली स्वाद’

Musthead_Product-Only

पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले नेपाली परिकारलाई स्वाद र पौष्टिकताको नयाँ उचाइमा पुर्‍याउँदै प्रस्तुत गरेको छः ‘सफल कुजिन लाइन’ – जहाँ पनीर, घ्यू, बटर, नौनी र क्रिम जस्ता दैनिक दुग्ध उत्पादनहरू अब एउटै ब्रान्डअन्तर्गत सहज उपलब्ध छन्।

सुजल डेरीले उत्पादन गरेका प्रत्येक सामग्री ताजा, उच्च गुणस्तरको र स्वास्थ्यप्रद रहेको कम्पनीको भनाइ छ । ‘अनुभवी सेफहरूले यी उत्पादनहरूलाई प्रयोग गरेर विभिन्न नेपाली परिकारहरूलाई नयाँ उचाइमा पुर्‍याइरहेका छन्। सफल कुजिन लाइनको उद्देश्य प्रत्येक उपभोक्तालाई भान्सामा सहजता, स्वाद र विश्वासको अनुभव दिलाउनु हो।’ सफल डेरीले भनेको छ ।

सफल कुजिन लाइनले हरेक उत्पादनलाई ताजा, भरपर्दो गुणस्तरमा, उचित मूल्यमा र सजिलो पहुँचसहित उपलब्ध गराउँदै उपभोक्तालाई स्वाद र सन्तुष्टिको नयाँ अनुभव प्रदान गर्दछ। यसले उपभोक्तामा विश्वास बढाउँछ र परिकारको स्वादमा नयाँ अनुभव ल्याउँछ।

कम्पनी थप्छः ‘सफल कुजिन लाइन केवल उत्पादनको नाम होइन; यो तपाईंको भान्सामा विश्वास र गुणस्तरको प्रतीक हो। हरेक उत्पादन ताजा, पौष्टिक र स्वास्थ्यकर भएकोले तपाईंको भान्सामा स्वाद र गुणस्तर दुवै बढाउँछ।’

देशभरका सुपरमार्केट, किराना पसल र मार्टहरूमा सजिलै उपलब्ध, सफल कुजिन लाइन ISO -22000:2018 प्रमाणपत्र प्राप्त रहेको र जसले गुणस्तरप्रतिको प्रतिबद्धता प्रमाणित गर्नेमा कम्पनी विश्वस्त रहेको बताउँछ ।

आफ्नो भान्सामा सफल कुजिन लाइनको प्रयोग गरेर स्वाद, स्वास्थ्य र सरलताको नयाँ अनुभव अनुभव गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित समाचारः

सुजल डेरीका उत्पादनहरूः

सफल फ्रेश पनिर नेपालमा पहिलो पटक थर्मोफर्मिङ प्याकमा उपलब्ध

‘सफल दही, एकदम सही’, २ दशकदेखि निरन्तर

नेपाली स्वाद र स्वास्थ्यको प्रतीक ‘सफल दही’, १९ वर्षदेखि पोखरेलीको प्रिय

सफलको ‘फार्म बफेलो मिल्क’ पोखरामा बजारमा

सफल प्रिमियम गाईको घ्यू बजारमा उपलब्ध

सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’

चाडबाडको समयमा ‘सफल दही एकदम सही’

सफलको कुजिन लाइन सार्वजनिक

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

पोखरा म्याराथनलाई ‘सफल दूध’को मूख्य प्रायोजनमा साथ निरन्तर

पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुल्क होम डेलिभरी गर्ने

सुजल  फूड्सका उत्पादनहरूः

रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ