नवौं राष्ट्रिय खेलकुदः हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः हाइजम्पमा आर्मीका सूर्यबहादुर खत्रीलाई स्वर्ण

311350256_551528330114006_4007091133048209672_n

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हाईजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्यबहादुर खत्रीले स्वर्ण जितेका छन् ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।

यस्तै बागमतीका निकेश महतोले रजत र नेपाल पुलिसका रोशन दनुवारले कास्य जिते । दुवैले १ः७५ मिटर नाघे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds