अमेरिकाबाट डिपोर्ट भएर आज नेपाल आएकालाई मानव बेचबिखन ब्युरोमा लगियो

अमेरिकाबाट डिपोर्ट भएर आज नेपाल आएकालाई मानव बेचबिखन ब्युरोमा लगियो

Screenshot 2025-03-05 120037

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरेर नेपाल ल्याएका  नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार बुधबार बिहान अमेरिकी चार्टर्ड जहाजमार्फत नेपाल ल्याइएकालाई नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।

अहिले उनीहरुलाई मानव बेचबिखन ब्युरोमा लगिएको छ । प्रहरीका अनुसार अमेरीकामा हुने मानव तस्करी सम्बन्धी सूचनाका लागि उनीहरुलाई सोधपुछ गरिने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds