राप्रपा वरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधन

राप्रपा वरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधन

deepak-bohora

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता प्रतिनिधि सभा सदस्य दीपक बोहोराको निधन भएको छ ।

उनको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो ।

लामो समयदेखि स्वास्थ्य समस्या रहेका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

उनी २०७९ मंसिरमा भएको चुनावमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds