शिक्षकहरु छाता ओढेरै निस्किए सडकमा, प्रहरीसँग घम्साघम्सी

शिक्षकहरु छाता ओढेरै निस्किए सडकमा, प्रहरीसँग घम्साघम्सी

andolan

काठमाडौँ । विद्यालय शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै नेपाल शिक्षक महासंघले आज बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ।

महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन्।

यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ।

सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन्।

चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज ९ दिन भइसकेको छ । आफ्ना माग पूरा नभए नफर्किने चेतावनी समेत दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ