टाउको नभएको अवस्थामा महिलाको शव फेला

टाउको नभएको अवस्थामा महिलाको शव फेला

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

अछाम । अछाममा टाउको नभएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार टाउको नभएको अवस्थामा एक महिलाको वेवारिसे शव फेला परेको हो ।

स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
टाउको नभएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।

टाउको नभएको र शव पनि सडिसकेको अवस्थामा रहेकाले घटना शंकास्पद रहेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ