दानव नदीमा तीन बालक बेपत्ता

दानव नदीमा तीन बालक बेपत्ता

dubera bepatta

रुपन्देही। रुपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।

आज (सोमबार) दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलीस्थित नदीमा पौडी खेल्ने क्रममा तीन बालक बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

बेपत्ता हुने बालकमा सोही ठाउँका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् ।

विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजीकार्य गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds