शौचालयमा लडेर प्रचण्ड घाइते

शौचालयमा लडेर प्रचण्ड घाइते

prachanda-photo

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।

गएराति करिब १२ बजे आफ्नै निवासमा शौचालयमा चिप्लिएर लडेपछि उनको टाउको र निधारमा चोट लागेको प्रचण्डको सचिवालयले जनाएको छ।

घाइते भएलगत्तै प्रचण्डलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। हाल प्रचण्डको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ