काठमाडौँमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ

काठमाडौँमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ

pakrau file pic

काठमाडौँ । काठमाडौँमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भूपू सैनिक रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ।

गत चैत ११ गते काठमाडौँको बागबजारस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन्।

युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए। उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds