दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

durga-prasai-pakrau

पोखरा । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।

आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा २८ जनामाथि अनुसन्धान भइरहेको छ ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए।

त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजे पछि फरार रहेका प्रसाईंलाई पक्राउ गरी काठमाडौँ ल्याइ मुद्दा चलाइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds