पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

swim paudi dubera mrityu balak

प्रतिकात्मक तस्वीर

वीरगञ्ज । वीरगञ्जमा पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।

एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर– ११ रानीघाटका नौ वर्षीय बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेस्रो तल्लामा रहेको स्विमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएकोमा बुधबार बेलुका बालकको मृत्यु भएको हो ।

प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ