आईपीएलको दोस्रो खेलमा अटाएनन् सन्दीप

आईपीएलको दोस्रो खेलमा अटाएनन् सन्दीप

Sandeep Lamichhane

नयाँदिल्ली–नेपालका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा पनि टोलीमा परेका छैनन् । जारी आइपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध खेल्दैछ ।

दिल्लीले सन्दीपलाई प्लेइङ–११ मा नराखेपछि उनको आइपीएल खेल्ने प्रतिक्षाको घडी अझै लम्बिने देखिन्छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सञ्चालित खेलमा अहिले टस जितेर दिल्लीले पहिले ब्याटिङ गरेको  छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds