प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा

प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा

baluwatar

काठमाडौं– सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यको सीसीक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकामान्तर निकाशा भएको छ ।

यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सीसीक्यामरा जडानमा खर्च भएको जनाइएको छ ।नयाँ पत्रिकाले प्रधानमन्त्री निवासमा करोडको सीसीक्यामरा शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds