प्रधानमन्त्रीले आकाशबाटै सिक्टा निरीक्षण गरेपछि बेवास्था गरेको स्थानीयको गुनासो

प्रधानमन्त्रीले आकाशबाटै सिक्टा निरीक्षण गरेपछि बेवास्था गरेको स्थानीयको गुनासो

sikta-bhash

बाँके – सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मुल नहर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगन्जका स्थानीय निकै उत्साहित देखिन्थे ।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना सिक्टाको दुरवस्था आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

प्रधानमन्त्रीका सुरक्षाका लागि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सिक्टा नहर क्षेत्रमा तैनाथ थिए । प्रधानमन्त्री आकाशबाटै नेपालगन्ज फर्केपछि शमशेरगन्जमा उपस्थित स्थानीय बासिन्दा र सुरक्षाकर्मी अक्कमक्क परे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds