युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने पक्राउ

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने पक्राउ

kp oli

file photo

युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दल काठमाडौंका सभापति कृष्णजी खड्काले बताए।

उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds