अल्मुताइरी आज नेपाल आउँदै

अल्मुताइरी आज नेपाल आउँदै

almutairi

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज शनिबार बेलुकी नेपाल आउँदैछन्।

अल्मुताइरीले आफू शनिबार नेपाल आउने सामाजिक संञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनी कतार एयरको जहाजबाट बेलुकी नेपाल आइपुग्ने छन्।

अलमुतारीले आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन्।

च्याम्पियनसिपकै बेला अब नेपाल नफर्किने घोषणा गरेका उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँग छलफल गरेपछि नेपाली फुटबल टिमको मूख्य प्रशिक्षकका रूपमा फेरि नेपाल आउन राजी भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds