राम बहादुर रोकाहा, स्याङ्जा । नेपाली काङ्ग्रेसको चलिरहेको अधिवेशन अन्तर्गत भोलि हुने चुनावको अघिल्लो दिन आज स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ मा रमेश रोकाहाले जिल्ला सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली काङ्ग्रेसलाई बल होइन, विचारको धारमा, बहिष्कार होइन अङ्गालेर समृद्धिको बाटोमा डोर्याउन चाहेकाे भन्दै रोकाहाले अग्रजहरुलाई स्थान दिँदै जिल्ला सदस्य पदमा रहेको आफ्नो उम्मेदवारीलाई फिर्ता लिएको घोषणा गरेका हुन् ।
स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका वडा नं. ६, कुन्चेबारी घर भएका रोकाहा विगत डेढ दशकदेखि राजनीति र आवद्ध पार्टीका गतिविधिहरुमा निरन्तर सरिक हुँदै आएकाे बताएका छन् ।
पार्टीको चालू १४ औं महाधिवेशनमा राजनैतिक पृष्ठभूमि र संस्कारबाट चलायमान युवा वर्गहरुको उल्लेखनीय सहभागिता हुनुपर्ने र अनेकन असामाजिक, अराजनीतिक गतिविधिहरुका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने मान्यताका साथ जिल्ला सदस्य पदको उम्मेदवारी घोषणा गरेकाेम ारोकाहाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् ।
सम्बन्धित खबर
‘सफाइको मौका त फाँसीमा झुन्ड्याउन लगिएको मान्छेले पनि पाउँछ होला नि?’: गृहमन्त्री लामिछाने
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी
एमालेमा फर्किन चाहन्छु, आत्मालोचना गरिसकेँ: बामदेव गौतम
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग