स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु

स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

स्याङ्जा । स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

गल्याङ नगरपालिका– ६ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बुधबार साँझ स्थानीय ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए।

तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ