गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्वत जिल्ला, महाशिला गाउपालिकास्थित चारभञ्ज्याङ लामे गाँउका लाम्छाने चेलीबेटीहरुले चारभञ्ज्याङ तमु समाज पोखराकी कार्यालय सहायक बिन्दु गुरुङलाई सहयोग गरेको छ।
अस्वस्थ्य भई आंशिक पक्षघातको उपचार गराइरहेकी गुरुङलाई लमेली लाम्छाने चेलीबेटीको तर्फबाट २५ हजार रुपैया र साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युटकी प्रवन्ध निर्देशक, समाजसेवी बिना गुरुङले ५ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो।
उपचारमा सहयोग पुगोस भनि स्वास्थ्यलाभको शुभकामना सहित सहयोग हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेकी गुरुङ हस्पिटलबाट डिस्चार्ज पश्चात दैनिक थेरापीसहितको उपचारक्रममा रहनु भएको छ। लामे माइती भएकी गुरुङको एक छोरा र एक छोरी विद्यालयमा अध्ययनरत छन् ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग