केरा जुनसुकै सिजनमा पनि पाइने फल हो । यो प्राय सबै स्थानमा पाइन्छ । दैनिक रुपमा एक कोस्रा केरा खाने गर्नाले शरीर स्वस्थ रहुनको साथै स्फुर्ति रहन्छ । केरालाई स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । केरामा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।
साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८।७ प्रतिशत हुन्छ ।
दैनिक रुपमा केरा खानुको यस्ता छन् फाइदाहरु :
-केरामा पोटासियम पाइन्छ । जसले गर्दा उच्च रक्तचापका विरामीका लागि निकै फाइदा हुन्छ ।
-अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
-केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
-केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
-केराको सेवनले पाँचन प्रक्रियालई नियमित बनाउउँछ ।
-अल्सरका बिमारीको लागि केराको सेवन लाभदायी हुन्छ ।
-केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
-मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
दसैँमा मासु कसरी खाने ?
स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’