सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

gold

प्रतिकात्मक तस्विर

पोखरा । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार २०० रहेकोमा आज घटेर ९२ हजार ५०० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला चाँदी १२ सय ८० रहेकोमा आज १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds