सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

1569133662gold

पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य समान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ।

शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १०० रहेकोमा आज घटेर ९२ हजार कायम भइ कारोबार भइरहेको छ ।

यस्तै, आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ५०० रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला चाँदी १२ सय ८० रहेकोमा आज १२ सय ७० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ