सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

1569133662gold

पोखरा। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सयले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ