सुन तोलामा ७ सयले घट्यो

सुन तोलामा ७ सयले घट्यो

gold_

पोखरा। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सयले घटेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेदै प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ