सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun gold

पोखरा। नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ८९ हजार ८ सयमा नै कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds