सुनको मूल्य चार सयले घट्यो

सुनको मूल्य चार सयले घट्यो

sun

पोखरा। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु ४०० ले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भइरहेको छ।

यसअघि हिजो छापावाल सुन प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रहेको छ ।

यसैगरी चाँदी आज पनि स्थिर रहदै तोलाको ११ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ