आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun gold

पोखरा। नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सयले बढेको छ । आज छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोला ९० हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रहेको छ ।

यसैगरी शुक्रबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला ११७० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ