सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सयले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २५० रहेको छ ।

यसैगरी आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैँयाले बढेको छ । आज प्रतितोला ११७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ