Gandak News
Our News Your Views
Promote your business here Gandaknews

सुनचाँदीको मूल्य आज पनि घट्यो

पोखरा। नेपाली बजारमा आज (बिहीबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।

यसैगरी बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस