आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

1569133662gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९१ हजार ९ सयमा मै कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ